Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट । नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण प्रदेश–२ को अध्यक्षद्वारा सम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष त्रिभुवन शाह, उपाध्यक्ष दिपक यादब, सचिव बालबिक्रम कार्की ,उपसचिव पलट चौधरी, उपसचिव रुपेश पटेल , सहित १३५ सदस्यीय कमिटीलाई प्रदेश–२ को अध्यक्षले शपथग्रहण गराएका हुन ।
सर्वसम्मत निर्वाचित १३५ सदस्यीय रहेका छन । सम्पूर्णमा एकमुष्ट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना दिएका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.