Take a fresh look at your lifestyle.
npa 9 suchana

गौरमा विरोध जुलुस प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १ फागुन ।
युवा संघ नेपाल जिल्ला कार्य समिति रौतहटद्धारा आज गौरमा विरोध जुलुस प्रर्दशन गरेको छ । एम सि सि खारिज गर , देश बेच्न पाइदैन , जस्ता अनेको नारा लगाउदै युवा संघ नेपालका पदाधिकारी लगायत सदस्यहरुले गौर नगर पालिकाको परिक्रमा गरेका थिए । नगरका विभिन्न क्षेत्रमा विरोध जुलुस प्रर्दशन गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.