Take a fresh look at your lifestyle.
npa 9 suchana

चन्द्रपुरमा नेकपा (एकीकृत समाजवादी)द्धारा घरदैलो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १६ बैशाख ।
चन्द्रपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले घरदैलो अभियान शुरु गरेको छ ।
मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी र वडाका उम्मेदवारहरुले घरदैलो अभियान शुरु गरेका हुन् ।
निवर्तमान वडाध्यक्ष खड्गबहादुर कुश्वारसहित उल्लेख्य संख्यामा नेकपा एस समर्थित नेता कार्यकर्ता र स्थानीयवासीहरुले मोथियाही क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवाहरुलाई मत माग्दै घरदैलो गरेका हुन् ।
नेकपा एसको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षका उम्मेदवार केशरबहादुर पहरी र सदस्यहरुका उम्मेदवारहरुमा शान्तिमाया राई, सीतादेवी दाश, कमलेश चौधरी र राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.