Take a fresh look at your lifestyle.
npa 9 suchana

आम जनता पार्टी नेता प्रभु साहद्धारा स्थापना

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट, १४ पुस ।
रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका नेता प्रभु साहले आम जनता पार्टी स्थापना गरेका छन् । जनताको चाहना अनुरुप विहिवार काठमाडौंमा प्रभु साहको अध्यक्षतामा १५१ जना केन्द्रीय कमिटि गठन गरिएका हुन् । सातै प्रदेश इन्चार्ज, अध्यक्ष चयन भएको उनले बताए । प्रदेश १ मा अध्यक्ष हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, वागमती प्रदेशको अध्यक्षमा नाम्गेल मुक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्षमा राजन यादव मनोज र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा पर्मानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णाली प्रदेश अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदुर पश्चिम प्रदेश अध्यक्षमा केशवराय चौधरी र इन्चार्जमा कुण्डन कुशवाहा लाई चयन गरिएको नवगठित पार्टीका अध्यक्ष प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत जनाएको छ । आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप राख्ने सहमति भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.