Take a fresh look at your lifestyle.
npa 9 suchana

राष्ट्रिय सहकारी दिवस मनाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २० चैत्र ।
राष्ट्रिय सहकारी दिवस आज मनाइएको छ । सहकारी नगर सञजाल समिति वृन्दावनको आयोजनामा प्रमुख अतिथि कृषि सामग्री कम्पनी लि का प्रमुख गोविन्द प्रसाद घिमिरेले सहकारीले गरिव निमुखा सर्वसाधरणको आर्थिक स्थितिमा सुधार आएको बताएका छन । सहकारी नगर सञजाल समिति वृन्दावनका अध्यक्ष जगरनाथ भेडिहरको अध्यक्षतामा वृन्दावन नगर पालिकाका शिक्षा शाखाका प्रमुख ओम प्रकास मुल , जिन्सी शाखाका प्रमुख रास नारायण पटेल , स्वास्थ्य शाखाका प्रमुख इद महमद मन्सुरी , सुयोदय वोमी विकास वितिय सस्थाका प्रमुख दिनेश साह ,लगायत वतmाहरुले सहकारीले आम जनता लभान्वित भइ रहेको बताएका थिए । ३० वटा सहकारी सस्थाको सहभागितामा १ सय जना उपस्थित रहेको आयोजक सस्थाले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.