Take a fresh look at your lifestyle.
npa 9 suchana

भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

सप्तरी २२ चैत्र । एक लाख ७० हजार ५ सय श्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ । सोमवार १९ वजेको समयमा तिलाठी कोईलाडी गा।पा।१ खाडो खोला स्थित प्रहरी चौकी तिलाठी सप्तरीबाट प्र।ना।नि।को कमाण्डमा र बि।ओ।पि। तिलाठी सप्तरीबाट स।प्र।नि।को कमाण्डमा खटिएको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको देश भारत बंगाल जि। कुचबिहार ग्राम पंचायत घोनापुर थाना बस्ने अं। वर्ष ४३ को सफिक कुलहकलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट श्रोत नखुलेको भारतीय रुपैयाँ रू। १लाख ७०,हजार ५००र र नेपाली रु। २लाख ७२हजार ८००र( फेला पारी रकम सहित मानिस नियन्त्रणमा लिई जि।प्र।का। सप्तरीले जनाएको छ । आवश्यक कार्वाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको सुचना अधिकारी महेन्द्र कुमार श्रेष्ठले बताएका छन । यसै गरी जिल्ला सिरहा गोलबजार न।पा।१३ भेल्हा टोल बस्ने डोमी महतोको छोरा बर्ष ३० को देवेन्द्र महतोलाई ई।प्र।का। गोलबजारबाट प्र।ना।नि।को कमाण्डमा खटिएको गस्ती टोलीले मिति २०७९।०४।०८ गते ज।ज।क। उधोग वारदात पश्चात फरार रहेको फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी ई।प्र।का। गोलबजारमा ल्याई अनुसन्धान कार्य भईरहेको बताइएको छ । ।

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.