Take a fresh look at your lifestyle.
npa 9 suchana

vidio

gadhimai nagar palika ko suchana
suchana gadhimai

350859657_632444758506525_2496307688496587961_n.mp4

, रौतहट १९ जेठ ।
रामजानकी मन्दिर निर्माणको शिलान्यास गौर नगर पालिकाको नगर प्रमुख शम्भु शाहले गरेका छन । गौर नगर पालिकाको वडा न ९ मा रहेको राम जानकी मन्दिर जिर्ण भएकोले पुरानो सरचना भत्काई नयाँ निर्माणका लागी शिलान्यास गरिएको हो । प्रदेश सरकारबाट आएको ५० लाखको रकमको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास वैद्धिक धार्मिक विधिबाट गरिएको वडा अध्यक्ष अर्जुन सिहले बताए । पडित घनश्याम झाले विधिपुर्वक शिलान्यास गराइएकोले स्थानीय वासि हर्षित छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.