Take a fresh look at your lifestyle.
npa 9 suchana

बरुवा बन्दुक सहित दुई जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

बरुवा बन्दुक सहित दुई जना पक्राउ
, रौतहट २० चैत्र ।
बरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मगलवार १० ः३० वजेको समयमा चन्द्रपुर १ पौराई बस्ने शेरब सिहको घरमा बहिनी ज्वाई पर्ने धर्मजित स्याङतान बस्दै आएको घरमा लुकाई छिपाई राखेको बरुवा बन्दुक प्रहरीले वरामद गरेको प्रहरीले जनाएको छ । पौराई प्रहरी तथा चन्द्रपुरको संय्तm टोलीले निजको घर खनतालसी गर्दा भकारीमा राखेको बरुवा बन्दुक वरामद भएको मधेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेखर जग थापाले बताएका छन । थप अनुसन्धानका लागी शेरब सिह र धर्मजित स्याङतानलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.