Take a fresh look at your lifestyle.
Browsing Category

Uncategorized

लागु औषध सहित १ जना मानिस पक्राउ

लागु औषध सहित १ जना मानिस पक्राउ , रौतहट २१ माघ । लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित चिडियादह टोलबाट गोप्य सूचनाको आधारमा ई.प्र.का चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले…

जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार प्रमुखले गरेको…

जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार प्रमुखले गरेको कारण भारतीय नागरिक लगायत नेपाली नागरिक पिडामा , रौतहट १० बैशाष । गौर भन्सार कार्यालय रौतहटका प्रमुख अर्मेन्द्र सिहले सर्व साधारण जनतालाई…

कर्णाली सरकार अपारदर्शी, भ्रष्टाचार र कमिसनतन्त्रमा उद्यत छ’

सुर्खेत । कर्णाली प्रदेश सरकार अपारदर्शी, भ्रष्टाचार र कमिसनतन्त्रमा उद्यत भएको आरोप लगाइएको छ । कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको कामप्रति टिप्पणी गर्दै योजना निर्माणमा व्याप्त अपादर्शिता,…

गौर नगर पालिकामा त्रिपक्षीय तथा राजदेवीमा दुई पक्षीय प्रतिस्पर्धा

, रौतहट २४ बैशाष । गौर नगर पालिकाका मेयर पदमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु शाह , नेपाली काग्रेस पार्टीका उम्मेदवार मोहन यादव र लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार अजय…

सांघातिक हमलाको घटना प्रति सदस्य साहद्धारा घोर निन्दा

, रौतहट २९ चैत्र । मौलापुर नगरपालिकाका मर्यादपुर निवासी शम्भु नाथ तिवारी लगायतका व्यतिm माथि गरिएको सांघातिक हमलाको घटना प्रति नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले घोर निन्दा गरेको छ । मौलापुर नगरपालिकाका मर्यादपुर निवासी…

माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख साहद्धारा अटोडिरियम हल र बाबा सलेश मन्दिरको उदघाटन

रौतहट ३ मंसिर । माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख सिमल कुमारी साहले अटोडिरियम हलका उदघाटन गरेकी छिन । करिब ४० लाखको लागतमा बन्ने अटोडिरियम हलको गत वर्ष माघ ५ गतेका दिन शिलान्यास गरेको हल पुर्ण निर्माण भए पश्चात् आज सोही वडामा अवस्थित…

गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला

, रौतहट ७ असोज । गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला कार्यक्रम आज देवाही गोनाहीको मधेश सस्कृति सग्रालयमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्रालयका पुर्व मन्त्री प्रभु…

मेयर तथा उपमेयरहरुद्धारा पदभार ग्रहण

रौतहट २१ असार । नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुई मेयर तथा उपमेयरलाइ सर्वोच्च अदालतले पुर्नवाहाली गरेको छ । सर्वोच्च अदालतले पुर्नवाहाली गरे पछि मेयर तथा उपमेयरहरुले पुनः पदभार ग्रहण…

प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप– झा

, रौतहट १५ असार । नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप लगाएका छन । नपाल पत्रकार महासघ रौतहट शाखाद्धारा कोभिड १९ बाट प्रभावित पत्रकारहरुलाई खद्धान्न ,मास्क र…