Take a fresh look at your lifestyle.
npa 9 suchana

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेल र अध्यक्षको जिम्मा नेपाललाई

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैँ , असार ५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्।

यमुनामाई गाउँ पालिकाको सुचना

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.