

,रौतहट २३ भाद्र ।
निर्माण व्यवसायी सघ रौतहटको छौठो साधारण सभा तथा अधिवेशनमा दयाराम प्रसाद शाहलाई अध्यक्ष पदमा निर्विरोद्ध निर्वाचित गरेको छ । निर्माण व्यवसायीहरुको सहमतिमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादव ,उपाध्यक्ष उपेन्द्र यादव ,महासचिव कृष्ण देव यादव ,सचिव नारायण वहादुर न्यौपाने ,कोषध्यक्ष कुमार अर्जून सिह ,सह कोषाध्यक्ष विक्रान्त विक्रम नेपाल निर्विरोद्ध निर्वाचित भएका छन भने सदस्यहरुमा प्रमोद महतो ,रामाकान्त राउत ,प्रमोद प्रसाद यादव ,राम नरेश प्रसाद जयसवाल ,विरेन्द्र प्रसाद ,रेखा देवी झा ,अजित कुमार सिह ,शशी भुषण कुमार सिह ,विरेन्द्र कुमार सिह निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको छ ।