,रौतहट २७ भदौ ,
जुद्ध माध्यमिक विद्यालय गौरमा अध्ययन अध्यापन अवरुद्ध हुन थाले पछि विद्यार्थीहरु आक्रोषित हुदै चिन्तीत बनेका छन । विगत केही दिन देखि अध्ययन अध्यापन अवरुद्ध हुदै आएको छ । प्रधानाध्यापकको कमी कमजोरीका कारण अध्ययन अध्यापनमा कमी आएको कक्षा दशका विद्यार्थीले आरोप लगाएका छन । विद्यालयमा सात प्रिएड पढाइ हुनु पर्नेमा अधिकाँस प्रिएडमा शिक्षक अनुपस्थित रहने गरेको विद्यार्थीले आरोप लगाएका हुन । शिक्षकको वारेमा गुनासो गर्दा प्रअले गाली गर्ने गरेको बताइएको छ । कक्षा दशका आक्रोषित विद्यार्थीहरुले प्रअ चन्देश्वर राउत विरुद्ध मगलवार नारा जुलुस लगाइएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments