,रौतहट १९ असोज ।
चन्द्रनिगाहपुर बजारमा शुक्रवार अनुगमन गरीएको छ । चन्द्रनिगाहपुर बजारका, किराना पसल होटल,मिठाइ पसल, फलफुल पसल,तथा कोल्ड स्टोरको अनुगमन गरीएको हो । अनुगमनका क्रममा बिस्कुट, कोल्ड स्टोरका पेय पदार्थ, म्याद सकिएको खाध्य पदार्थ फेला परेको इलाका प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमराज फुलयालले बताएका छन ।चांडवाड नजिकदै जाँदा उपभोक्ताहरु ठगिने सम्भावना बढेकोले व्यापारीलाइ सचेत गराउनका लागी पहिलो चरणमा पसलहरुको अनुगमन गरीएको प्रशासकिय अधिकृत फुयालले बताए ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments