

,रौतहट १९ असोज ।
चन्द्रनिगाहपुर बजारमा शुक्रवार अनुगमन गरीएको छ । चन्द्रनिगाहपुर बजारका, किराना पसल होटल,मिठाइ पसल, फलफुल पसल,तथा कोल्ड स्टोरको अनुगमन गरीएको हो । अनुगमनका क्रममा बिस्कुट, कोल्ड स्टोरका पेय पदार्थ, म्याद सकिएको खाध्य पदार्थ फेला परेको इलाका प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमराज फुलयालले बताएका छन ।चांडवाड नजिकदै जाँदा उपभोक्ताहरु ठगिने सम्भावना बढेकोले व्यापारीलाइ सचेत गराउनका लागी पहिलो चरणमा पसलहरुको अनुगमन गरीएको प्रशासकिय अधिकृत फुयालले बताए ।