Take a fresh look at your lifestyle.
npa 9 suchana

पेस्तोल सहित मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २६ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मोतीपुर नरकटीयाबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको छ । परोहा न.पा.ं. ८ नरकटीया मोतीपुर जाने सडक छेउमा शंंकाष्पद अवस्थामा रहेका ६ जना व्यक्तिहरुको शरीर खानतलासी गर्दा अटोमेटिक पेस्तोल थान १, र सो. मा लाग्ने म्याग्जिन थान १ बरामद भएकोले ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी राखिएको थाहा हुन आएको छ । साथमा रहेको मोटर साईकल थान ३ बरामद गरी जिप्रका मा ल्याईएको संचारशाखाले जनाएको छ । विहिवार २२ः२५ बजेको समयमा सुराकीको आधारमा पक्राउ गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.