रौतहट १ फागुन ।
नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालय मुडवलवामा बुधवार नेपाली सेनाद्धारा जनचेतना मुलक कार्यक्रम गरेका छन । विद्यार्थी ,अभिभावक , शिक्षकहरुको सहभागितामा जनचेतना मूलक कार्यक्रम इन्द्र वक्स गण का क्यापटन बाबु राम पौडेलको अध्यक्षतामा इन्द्र वक्स गण का गणपति शुजन शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । शंकास्पथ बस्तु लगायत विभिन्न किसिमका विष्फोटक पदार्थको वारेमा सेनाले जानकारी गराइएको थियो । सोही कार्यक्रममा नेपाली सेना सम्बन्धी डकुमेन्ट्री , अधिकृत क्याडेट , नेपाली सेना भर्ना हुने पद , योग्यता , भर्नाको लागी आवश्यक कागजात र सेनाले गरेको कारवाहीहरु विद्यालयका छात्र छात्राहरुलाई दृश्य अवलोकन गराएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments