

,रौतहट ५ फागुन ।
गौर नगर पालिकाका वडा न ९ का मठ मन्दिर तथा वडा सर सफाई भएको छ । वडा अध्यक्ष राजेश कुमार सिहको सक्रियता तथा सामुदायीक प्रहरीको सहयोगमा सर सफाई भएको वडा कार्यालयले जनाएको छ । सर सफाई गर्ने क्रममा वडा अध्यक्ष सिह तथा सामुदायीक प्रहरी सहभागी रहेका थिए ।