,रौतहट ५ फागुन ।
माधव नारायण नगर पालिका वडा न १ मा सडक विस्तार हुने भएको छ । माधव नारायण नगर पालिका मेयर विरेन्द्र राय यादवको सक्रियतामा स्थानीय वासिन्दाहरुको भेलाले सडक विस्तार गर्न सहमत भएको नगर पालिकाले जनाएको छ । सडकको चौडाई कम रहेकोले आवत जावत गर्न कठिनाई भइ रहेकोले ३० फिट चौडाई गर्ने सहमति भएको मेयर यादवले बताउका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments