Take a fresh look at your lifestyle.
npa 9 suchana

(नेकपा) रौतहटद्धारा विभिन्नमाग राख्दैजिप्रका रौतहटमा ज्ञापन पत्रबुझाए

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १७ चैत्र ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटले जिल्लाप्रशासनकार्यालय रौतहटमा आइतवार ज्ञापन पत्रबुझाएका छन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काप्रदेश न २ का सदस्यशम्भु साहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमागौर नगरपालिकाकार्यालय अन्तरगतविभिन्न सरकारी निकायहरुले जन विरोधी ,गैर कानुनक्रियाकलाप गरी नागरिकलाई दुखदिने गरेको उल्लेख गरेका छन ।नागरिकको जिउधन ,स्वतन्त्राको संरक्षण ,कानुनीशासन ,मौलिकहकतथामानवअधिकारको मुल्यमान्यता समेत ख्यालनगरी अन्याय पुर्ण व्यवस्थाक्रियाकलापगर्दै आई रहेकोले सो कार्य प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ध्यानाकर्षण भएको जनाएको छ ।भएको समस्यालाई समाधानगर्न ज्ञापन पत्रबुझाइएको ज्ञापन पत्रमाउल्लेख गरेका छन ।गौर नगर पालिकाका वडा न २ कामहादेवपर्टीमागतमगलवार राति ८ः३० वजेको समयमालामखुटे लागीऔषधी छर्ने क्रममा स्थानीयवासीलाई नगर प्रहरीले कुटपिट गरेकोले दोषीमाथिआवश्यककार्यवाहीगर्नु पर्ने माग राखेका छन । सोही ज्ञापन पत्रमा सुचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिमनिवेदनदिई सुचनामाग गरेकोमा सुचनाउपलब्धनगराएको उल्लेख छ ।नगर प्रहरीहरुले नगरकाविभिन्न क्षेत्रमा गुण्डागर्दी तरिकाले प्रस्तुतभई कार्य गरि रहेको प्रति घोर भत्सर्ना गरेका छन । यसै क्रममाआइतवार नगरकाविभिन्न क्षेत्रमाजुलुस प्रर्दशन गरी नगर प्रमुखको विरोधमानारा वाजी गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.