Take a fresh look at your lifestyle.
npa 9 suchana

गाई सहित एक जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २६ बैशाख ।
ईशनाथ न.पा. ३ बंजरहा वाँध दशगजाबाट चालिस वटा गाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नेपाल बाट भारत तर्फ भन्सार छलि चोरी पैठारी गरी अवैध रुपमा लैजाँदै गर्दा गरेको गाई र गाइको बाछा ४० वटा पक्राउ गरेको हो । राजपुर न.पा.वाड नं. ५ वस्ने शेख नाजिमले सो गाई बाछा लगी रहेकोले निजलाई समेत नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय पठाइएको जिप्रकाले जनाएको छ । । अन्दाजी मूल्य ४ लाख ८० हजार बराबरको मुल्याकन तोकी प्रहरीले पठाएका छन । विहीवार विहान करिव ४ वजेको समयमा जिप्रकाबाट खटि गएको टोलीले पक्राउ गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.