Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा विद्यार्थी जनमत संघको गठन 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २८ बैशाख ।

यमुनामाई गाउँ पालिकाको सुचना

जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघको शनिवार विहान गठन भएको छ । सदरमुकाम गौरमा भेला भई विरेश चौरसियाको संयोजकत्वमा ५८ सदस्यी समिति गठन भएको बताइएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र साह , जिल्ला संयोजक अशोक कुमार सिह , जिल्ला प्रतिनिधि सन्तोष यादव , क्षेत्र न का सचिन पटेल लगायतको उपस्थितिमा गठन भएको हो । अरुण यादव , रविन कुमारी शाह , निभि कुमारी , प्रवीण यादव लगायतका सदस्यहरु रहेका छन । शनिवार गठित समितिले सर सफाई पनि गरेका छन । अदालत रोड देखि अस्पताल चोक सम्म सडकको सर सफाई गरिएको संयोजक सिहले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.