Take a fresh look at your lifestyle.
npa 9 suchana

साईवर क्राईम कसुर अन्तरगत पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २५ असार ,
गौर नगरपालीका वडा नं. ९ सिरीसिया बस्ने बर्ष ३९ को उमेश कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो मोवाईलको प्रयोगबाट आई एम ओ , फेसबुक ,मेसिन्जर लगायतको विभिन्न सोसल मिडियाबाट अश्लील किसिमका तस्बीरहरु एस एम एस , तथा फोन कल गरी महिलाहरुको मान मर्यादालाई माथि खेलभाड गर्न खोजेकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत मगलवार अन्दाजी २०स्३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयको क्राइम अनुसन्धान टोलीले उमेश कुमार पासवानलाई साईवर क्राईम कसुर अन्तरगत पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.