रौतहट ८ साउन
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।अविरल वर्षाका कारण रौतहट जिल्लाका बागमती, बकैया, झांझ आदि नदीमा आएको बाढी तथा डुवानको कारण प्रभावित समुदायको लागि नेपाल प्रहरी अस्पतालका दक्ष चिकित्सकहरुको समुहद्वारा राजदेवी नगरपालिका वडा नं ७, मुडवलवाका श्री नेमधारी बासुदेव उच्च मा.बि.को प्राङगण र गौर नगरपालिका वडा नं २ महादेवपट्टीमा रहेको प्राथमिक विद्यालय गौरको प्राङगणमा निशुलक शिविर स.चालन भएको थियो । विहान ८स्३० बजेदेखि सांझ ४स्३०बजेसम्म शिविर संचालन गरिएको थियो । महादेवपट्टीमा संचालन गरिएको शिविरमा महिला १ सय२६, पुरुष १ सय २६ गरी जम्मा २ सय ५२ जना , मुडवलवामा संचालित शिविरमा महिला १सय१५, पुरुष १ सय३६ जना गरी जम्मा २सय५१ जनाले स्वास्थ्य जाँच गराएका थिए । उक्त स्वास्थ्य शिविरमा जँचाउन आउने विरामीहरुको लागि आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो । साथै ७ गते साउन दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५, बडहर्वाको प्रहरी चौकी प्राङगणमा र ईशनाथ नगरपालिका वडा नम्बर ३, औरैया प्रहरी चौकीको प्राङ्गणमा विहान ८स्३०बजेदेखि निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments