Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रहरीद्धारा घरेलु मदिरा भट्टी नष्ट

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रोतहट ५ भदौ ।
जिल्ला प्रहारी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवा लक्ष्मीपुरमा रहेको अवैध भट्टी नष्ट गरेको छ । यसै गरी राजपुर नगरपालिका वडा नं.४ भेडियाही र ईशनाथ नगरपालिका वडा नं. ३ लौतनामा अबैध रुपमा सञ्चालन गरेको ४ वटा घरेलु मदिरा भट्टीहरु नष्ट गरेको जिप्रका रोतहटले जनाएको छ । मदिरा बनाउनको लागी तयार गरी राखिएको कच्चा पदार्थ ११ हजार ५ सय लिटर. र तयारी मदिरा १सय लिटर नष्ट गरेको बताइउको छ । मदिरा बनाउने मेसिन थान ४ कच्चा पदार्थ राख्ने खाली ड्रम थान १८ बरामद गरीएको छ । बुधवार १२ः३० वजे गएको प्रहरी टोलीले भट्टी नष्ट गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.