Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीको सामान बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १८ भदौ ।
भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले एक लाख उन्नसतरी हजार आठ सय वरावरको समाग्री वरामद गरेको छ । प्रहरी टोली मौलापुर नगरपालिका वडा नं.८ मौलापुर सडकमा पुग्दा द्यच्ण्छब्भ्(ढज्ञद्दज्ञ नम्बरको मोटरसाईकलमा लत्ता कपडाहरु लोड गरी भारतबाट नेपाल तर्फ भित्रयाई ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल समेत कपडा छाडी भागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिमानाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत मगलवार करिव ४ वजेको समयमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा उतm परिमाण वरावरको समाग्री वेवारिस अवस्थामा फेला परेको जनाइएको छ । यसै गरी गौर नगरपालिका वडा नं.३ बाट अन्दाजी एकान्नबे हजार पच्चास रुपैयाँ बराबरको समाग्री पक्राउ गरेको छ । मगलवार साझ ५ वजेको समयमा सो समाग्री पक्राउ गरेको जिप्रका रौतहटले जनाएको छ । जम्मा दुई लाख साठी हजार आठ सय पच्चास बराबरको लत्ता कपडा बरामद गरी गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.