Take a fresh look at your lifestyle.
npa 9 suchana

चार लाख अठचालिस हजार छ सय को समाग्री भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ८ कार्तिक ।
बौधिमाई नगरपालिका ७ बंकुलबाट सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले ४ लाख ४८ हजार ६ सय वरावरको सर समाग्री पक्राउ गरी भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डको अनुगमन टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली २ वटा भारतीय नम्बर प्लेटको मोटर साईकलमा राखी ल्याउदै गरेको बिभिन्न किसिमका लत्ताकपडा र ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले जनाएको छ । वरामद भएका सर समाग्री आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । आज शुक्रवार विहान ९ वजेको समयमा उतm परिमाण बराबरको समाग्री पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.