, रौतहट ८ कार्तिक ।
बौधिमाई नगरपालिका ७ बंकुलबाट सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले ४ लाख ४८ हजार ६ सय वरावरको सर समाग्री पक्राउ गरी भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डको अनुगमन टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली २ वटा भारतीय नम्बर प्लेटको मोटर साईकलमा राखी ल्याउदै गरेको बिभिन्न किसिमका लत्ताकपडा र ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले जनाएको छ । वरामद भएका सर समाग्री आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । आज शुक्रवार विहान ९ वजेको समयमा उतm परिमाण बराबरको समाग्री पक्राउ गरिएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments