

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको बोर्ड सदस्य रहेका पक्रकार दिपक पाठक भक्तपुरबाट पक्राउ परेका हुन् ।