![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
, रौतहट १८ बैशाख ।
४६ जनाको स्वाब संकलन भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमण भएका व्यतिmहरुको सम्पर्कमा रहेका ४६ जनाको स्वाब संकलन भएको जिप्रकाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन । बृन्दावन नगरपालिकामा २० जना , देवाही गोनाही नगरपालिकामा ९ जना र ईशनाथ नगरपालिकामा १७ जना कोरोना संक्रमण भएका व्यतिmको सम्पर्कमा आएको थियो । वृन्दावन नगरपालिकामा १ , देवाही गोनाहीमा १ र इशनाथ नगरपालिकामा १ गरी तीन जना कोरोना संंक्रमित रौतहटमा पुष्टि भएका छन् ।