, रौतहट २६ बैशाष ।
लकडाउन भए देखि नै रौतहटमा विधुतीय लाइन अवरुद्ध हुने गरेको छ । रौतहटमा विभिन्न वहानामा लाइन अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन । हावाहुरी, वर्षा , ट्रन्समिटर विग्रेको जस्ता अनेकौ कारण देखाएर नियमित विधुतीय लाइन काटिने गरेको बताइएको छ । नेपालमा लोडसेडिङ्गको अन्त्य भए पनि प्रतिदिन लाइन अवरुद्ध हुने गरेका छन । लाइन अवरुद्ध हुदाँ लक डाउनमा झन अप्ठयारो हुने गरेको देवेन्द्र यादवले बताएका छन । घरमा बसेर मन अशान्त भएको वेला लाइनले झन अशान्त पार्ने गरेको उनले बताए । लकडाउनमा घर वाहिर ननिस्कन प्रहरीले अनुरोध गर्दै आएको अवस्थामा लाइन नहुदाँ गर्मीले घरमा बस्न झन अप्ठायारो हुने गरेको स्थानीयले बताउँछन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments