Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा विधुतीय लाइन नियमित अवरुद्ध

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २६ बैशाष ।
लकडाउन भए देखि नै रौतहटमा विधुतीय लाइन अवरुद्ध हुने गरेको छ । रौतहटमा विभिन्न वहानामा लाइन अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन । हावाहुरी, वर्षा , ट्रन्समिटर विग्रेको जस्ता अनेकौ कारण देखाएर नियमित विधुतीय लाइन काटिने गरेको बताइएको छ । नेपालमा लोडसेडिङ्गको अन्त्य भए पनि प्रतिदिन लाइन अवरुद्ध हुने गरेका छन । लाइन अवरुद्ध हुदाँ लक डाउनमा झन अप्ठयारो हुने गरेको देवेन्द्र यादवले बताएका छन । घरमा बसेर मन अशान्त भएको वेला लाइनले झन अशान्त पार्ने गरेको उनले बताए । लकडाउनमा घर वाहिर ननिस्कन प्रहरीले अनुरोध गर्दै आएको अवस्थामा लाइन नहुदाँ गर्मीले घरमा बस्न झन अप्ठायारो हुने गरेको स्थानीयले बताउँछन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.