

, रौतहट ३१ जेठ ।
रौतहटमा शनिवार थप ९२ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले दिएको जानकारी अनुसार परोहामा ५२ जना , इशनाथमा २३ जना , राजपुरमा १२ जना र देवाही गोनाहीमा ५ गरी ९२ जना कोरोना सक्रमित रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले ले बताएका छन ।