![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
, रौतहट १४ भाद्र ।
निषेधाज्ञाको समय पुनः थपिएको छ । भाद्र २१ गते सम्मका लागी पुनः थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिवार बसेको कोभिड १९ संकट व्यवस्थापन समतिले समय अवधि थप गर्ने निर्णय गरेको हो । बिहान ७ देखी १२ बजे सम्म खाद्यान्न पसल र निर्माण सामग्री पसल , सोही समयमा बैक तथा बितिय सस्थाहरु खोल्न पाउने निर्णय गरेको छ ।