![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
, रौतहट २८ भाद्र ।
कोरोना भाइरस बाट प्रभावित महिलाहरुलाई माण्डवी सस्थाले खाद्यान्न समाग्री बितरण गरेको छ । गरुडा नगरपालिका वडा नं—८ जिंगडियामा शनिबार माण्डवी संस्थाले खाद्यान्न समाग्री वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वय गरेर जिंगडियामा घाँटी रेटेर हत्या भएको निरञ्ज राम र प्रहरी हिरासतमा मृत्यु भएका बिजय रामका परिवारहरुलाई लक्षीत गर्दै करिब ४० जना अति गरिब बिपन्न् परिवारलाई चामल, दाल, खाने तेल, लगायतका खाद्यान्न् समाग्री बितरण गरेको माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले बताईन ।