Take a fresh look at your lifestyle.
npa 9 suchana

नौ पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीलाई गाउँ स्तर देखि केन्द्र सम्म मिलाउन प्रयास

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २ मसिर ।
प्रदेश न २ का भुमि सुधार तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नौ पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीलाई गाउँ स्तर देखि केन्द्र सम्म मिलाउन प्रयास भइ रहेको बताएका छन ।
नेपाली हरुको महान पर्व दिपावली तथा लोक आस्थाका महापर्व छठ को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले विभिन्न पार्टीका नेता कार्यकर्ता रहे पनि मधेश मुदामा केन्द्रीत रहने पार्टीहरुको मिलन भएकोले केही समय लाग्ने उनले बताए ।
अन्य जिल्लाको आपेक्षा रौतहटमा मिलन नसकेको नेता कार्यकर्तालाई प्रेस नेपाल तथा प्रस मञचले मिली शुभकामना आदान प्रदानको कार्यक्रम राखेको हुनाले अति सराहनीय कार्य भएको मन्त्री यादवले बताए ।
पत्रकारिता पेशालाई अझ मर्यादित बनाउन अचार संहिता बनाउन मञच र नेपाललाई आग्रह गर्दै केही उच्चश्रृखल व्यतिmहरुले फेसबुकमा पत्रकारितालाई बदनाम गराउन लागेकोले त्यस्ता व्यतिmलाई कार्यवाही तर्फ जानु पर्ने धारणा राखेका थिए ।
वितेको बडादशै , दिपावली तथा आउने महान पर्व छठको शुभकामना दिदै एकजुट भएर अगाडी बढन उनले कार्यकर्ता तथा नेताहरुसँग आग्रह गरे ।
सोही अवसरमा प्रदेश सभासदस्य राम किशोर यादवले नेपाल सरकारले सिमा बन्द गरेर मधेशी सामुदाय प्रति अन्याय गरे बताए । बडा दशै दिपावली तथा छठ पर्वमा रौतहटका बजारहरुमा महगाई को सिमा नाघेकोले सस्तो को लागी भारतीय सिमा खोख्नु पर्ने धारणा राखेका थिए । सिमा खोलाउन धर्ना बस्दा नेपाल सरकारले मसिर ३० गते सम्म नाका बन्द रहने निर्णय गरेको प्रति दुःख व्यतm गरे । सो कार्यक्रममा पुर्व साँसद बबन सिह , जिल्ला समन्वय समितिका उपाध्यक्ष राम वशिष्ठ राय यादव , जसपाका केन्द्रिय सदस्य वृज किशोर ,नेपाल पत्रकार महासघ रौतहटका सभापति रवीन्द्र शाह , श्याम विहारी यादव , प्रकाश भाई लगायतका वतmाहरुले शुभकामना सहित आ आफनो धारणा राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.