Take a fresh look at your lifestyle.
npa 9 suchana

साँसद विघटनको विरुद्धमा नेकपाद्धारा विरोध प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai


विशेश्वर मिश्र , रौतहट ५ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटद्धारा साँसद विघटनको विरुद्धमा विरोध प्रर्दशन गरेका छन । गौर नगर पालिकाको विपी चोक बाट शुरु गरिएको विरोध प्रर्दशन नगर परिक्रमा गर्दै नारा लगाएका थिए । प्रधान मन्त्री केपी ओली मुर्दा , साँसद विघटन गर्न पाइदैन , जस्ता अनेकौ नारा लगाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका जिल्ला अध्यक्ष कमल यादव , प्रदेश न २ सदस्य शम्भु साह , यमुना माई गाउँ पालिकाका वडा अध्यक्ष नन्द लाल यादव , पुर्व जिल्ला अध्यक्ष विन्देश्वर राय यादव लगायतका नेतृत्वमा विरोध प्रर्दशनमा विभिन्न तहका कार्यकर्ता तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो । आइतवार साँझ करिव ५ वजे देखि शुरु गरिएको विरोध प्रर्दशन नगर भरि परिक्रमा गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.