Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप– झा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १५ असार ।
नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप लगाएका छन । नपाल पत्रकार महासघ रौतहट शाखाद्धारा कोभिड १९ बाट प्रभावित पत्रकारहरुलाई खद्धान्न ,मास्क र सेन्ेटाइजर वितरण कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै महासघका सदस्य झाले सो आरोप लगाउदै गत वर्ष प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुने पत्रकारका परिवारजनलाई ५० लाख दिने घोषणा गरे पनि यस बर्ष रौतहटका दुई जना पत्रकारको कोरोनाबाट मृत्यु भए पनि प्रदेश सरकारले राहत तथा क्षतिपुर्ति दिन सकेको छैन । पटक पटक नेपाल पत्रकार महासघ प्रदेश न २ बाट राहत तथा क्षतिपुर्तिका लागी ज्ञापन पत्र तथा ताकेदा गर्दै आएको झाले बताए । मृतक पत्रकारका परिवारजनलाई राहत तथा क्षतिपुर्ति दिन सोही मञचबाट जोडदार रुपले माग गरे । उनले कोरोनाबाट प्रभावित पत्रकारलाई खद्धान्न तथा मास्क ,सेनेटाइजर सहयोग गर्ने मधेशी एशोसियसन इन अमेरिकालाई धन्यवाद समेत दिएका थिए । मधेशी एशोसियसन इन अमेरिकाका उपाध्यक्ष दिनेश साहको पहलमा खद्धान्न सहयोग भएकोमा उनलाई पनि धन्यवाद दिए । नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा वरिष्ठ पत्रकार विनय लाल दास , सगम खबरका सम्पादक दिनेश यादव , महिला पत्रकार विना राउत , लगायतका वतmाहरुले आ आफनो विचार व्यतm गरेका थिए भन्ने रमेश सिहले कार्यक्रम संचालन गरेका थिए । महासघका ५६ जना पत्रकारलाई खद्धान्न तथा मास्क ,सेनेटाइजर वितरण हुने महासघका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.