![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
रौतहट ५ असार ।
रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन भएको छ । नवगठित मञ्चका अध्यक्षमा बिगनेश पासवान चयन भएको छ भने जिल्ला सल्लाहकार राजेन्द्र पासवान ,सचिव उपेन्द्र साह ,कोषाध्यक्ष शान्ति राम चयन भएको मञचले जनाएको छ । आर डि एन नेपालका सुब्बा पासवानको उपस्थितमा चन्द्रपुर नगर पालिकामा पुर्ण नगर स्तरीय हरवा चरवा मञ्च को अध्यक्ष सुनिल कुमार पासवान ,उपाध्यक्ष अरबिन्द कुमार पासवान ,सचिव रामईश्वर पासवान ,कोषाध्यक्ष पुजा कुमारी ,सहसचिव अनिसा गिरी गरी १५ सदस्यीय कमिटी गठन भएको अध्यक्ष विगनेु पासवानले बताएका छन । ।