Take a fresh look at your lifestyle.
npa 9 suchana

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन

gadhimai nagar palika ko suchana
suchana gadhimai

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन
रौतहट ४ असार ।
गुजरा नगरपालिकाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन गरेको छ । गुजरा नगरपालिकाको पहिलो बैठक शनिवार सम्पन्न भएको थियो । कार्यपालिकाको पहिलो बैठक बाट नगर प्रवक्ता मा विजय साह बनियालाई चयन गरिएको बताएका छन ।
मेयर सन्तलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितिहरु सर्वसहमतिबाट चयन गरिएको हो । बैठकले स्थानीय राजस्व परामर्श समिति,श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति ,बिषयगत समितिहरु,बजेट तथा कार्यक्रम तर्जुमा समिति ,नगर स्तरीय अनुगमन समिति ,अपाङ्गता परिचयपत्र बितरण समन्वय समिति ,न्यायिक समिति सहित महत्वपूर्ण निर्णयहरु गरिएको प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवालले बताए । कार्यपालिका बैठकमा नगर उपप्रमुख रत्न लामा,विभिन्न वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.