नेपाल रेडक्रस सोसाइटी रौतहट शाखालाई ५० लाख रकम विनियोन गर्ने अर्थ मन्त्री यादव
रौतहट १५ जेष्ठ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला रौतहट शाखाको ७ औ साधारण सभा आज सोसाइटीका सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थ मन्त्री सुनिल कुमार यादवले १५१ वटा देशमा स्थापित रहेको रेडक्रसको छुटै…