Take a fresh look at your lifestyle.
npa 9 suchana

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

सिगांपुर,जेठ २९ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको सिंगापुरमा आयोजित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । यसअघि ५० मिनेट बसेको भनिएको बैठक ह्वाइट हाउसले भने ३८ मिनेट बताएको छ ।

आपसी भेटघाटपछि जब किम र ट्रम्प बाहिरिए तब पत्रकारले उनीहरुलाई हिँड्दा हिँड्दै प्रश्न सोधेका थिए । एक पत्रकारले किमलाई दुईपटक प्रश्न सोधे, ‘चेयरम्यान, के तपाईं परमाणु निश्शस्त्रीकरण गर्नुहुन्छ ?’

अर्का एक पत्रकारले पनि किमलाई सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’

यमुनामाई गाउँ पालिकाको सुचना

तर उत्तर कोरियाली नेताले भने यी सबै प्रश्नलाई नजरअन्दाज गरिदिए । यद्यपी, त्यति नै बेला किमको तर्फबाट राष्ट्रपति ट्रम्पले पत्रकारलाई भने, ‘सबै कुरा राम्रो तरिकाले चलिरहेको छ ।’

ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?

किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.