Take a fresh look at your lifestyle.
npa 9 suchana

वडा कार्यालय सखुअवा द्धारा एक करोड १६ लाखको योजना छनौट 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

रौतहट २३ माघ ।

यमुनामाई गाउँ पालिकाको सुचना

माधव नारायण नगर पालिकाको वडा कार्यालय सखुअवा ठोस योजना छनौट भएको छ । आर्थिक वर्ष ०७५।०७६ को लागी सखुअवा चोक देखि बैठा टोल सम्म पिसिसी ढलान गर्नका लगाी ९० लाख रकम विनियोजन भएको वडा कार्यालयले जनाएको छ । ३० फिट चौडाई भएको सडक पिसिसि ढलान हुने बताइएको हो । नाला निर्माण सगै सडक ढलान हुने भएकोले स्थानीयवासी हर्षित भएका हुन । यसै गरी विधुत पोल जडानमा १० लाख र भेलही टोलमा १६ लाखको सडक ढलान योजना छनौट भएको सखुअवाका वडा अध्यक्ष राज कुमार यादवले बताएका छन । सखुअवा टोलमा अव पक्की तथा ठोस योजना मात्र छनौट गर्न स्थानीयवासी सँग अपिल पनि गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.