Take a fresh look at your lifestyle.
npa 9 suchana

सहिद भानु राम स्मृति भवन प्रतिष्ठानको शिलान्यास

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ बैशाष ।
माधव नारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी शाहले भानु राम स्मृति भवन प्रतिष्ठानको शिलान्यास गरेका छन । माओवादीको जनयुद्धकालमा मिठुअवा निवासी भानुराम लाई तत्कालनी शाही सेनाले पक्राउ गरि हत्या गरेको कारण भानु राम लाई स्मरणका रुपमा भानु स्मृति भवन प्रतिष्ठान शिलान्यास गर्दै उपप्रमुख शाहले बताइन् । माधव नारायण नगरपालिकाको वार्षिक वजेटबाट २० लाख विनियोजन गरी एक कठा जग्गा खरिद गरेको उनले बताइन् । ६ लाख ७५ हजारमा जग्गा खरिद गरी १३ लाख २५ हजारबाट भवन निर्माण कार्य शुरु भएको उप प्रमेख शाहले जानकारी गराए । माधव नारायण नगरपालिकाको वडा न ४ मा स्थापना हुन लागेको भानु राम प्रतिष्ठानले दलित वस्तिमा हुने धार्मिक कार्य तथा भोज भतेर लगायत अन्य कार्यको लागी उपयुतm हुने उपप्रमुख शाहले दावी गरेकी छिन । राम चन्द्र रामको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का कार्य दल सदस्य तथा प्रदेश सदस्य उपेन्द्र शाहले भानु रामको जिवनी वारे चर्चा गरेका थिए । सो अवसरमा समाजसेवी , बुद्धिजीवी , पत्रकार , भद्र भलादमी लगायतका वतmाहरुले स्मृति भवनले भानु रामको सपना सकार हुने बताए । उनी सहिद भए पनि नेपालको इतिहासको उनको नाम स्मरण रहने बताएका थिए । यसै गरी बोधी माई नगर पालिका २ इनरवामा आधार भूत विद्यालयको शिलान्यास प्रदेश सभा सदस्य राम किशोर यादवले गरेका छन । चार कोठे भवन शिलान्यासले विद्यार्थी लगायत अभिभावकहरु हर्षित भएका हुन । विद्यालयको भवन नपुग रहेकोले पठन पाठनमा समस्या हुदै आएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.