Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर राइस मिलको जग्गा रजिष्ट्रेशन पास गराउन ५५ लाख घुष

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु साहले जिल्ला प्रशासन कार्यालय रौतहटमा छानविनका लागी उजुरी दिएका छन । जिल्ला मालपोत कार्यालय गौरका अधिकृत वकिल पालले गौर राइस मिलका जग्गालाई रजिष्टे«शन पास गर्नका लागी घुष वापतको रकम आफनो आफन्त राजेन्द्र पालको नाउँमा रहेको खातामा २०७५।११।९ र २०७६।१।२ मा ५५ लाख ९ हजार ७ सय रकम जम्मा भएको आरोप लगाउदै उजुरी दिएका हुन । नेपाल बैक लिमिटेड आर्दश नगर विरगजमा रहेको राजेन्द्र पालको खातामा सो मितिमा जम्मा भएको रकम कुन प्रयोजनको लागी कसले , कुन श्रोतबाट सो परिमाणको रकम जम्मा गरेको हो छानविनका लागी खाता रोक्का राखी पाउँ दिएको उजुरीमा उल्लेख गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.