रौतहट ३ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु साहले जिल्ला प्रशासन कार्यालय रौतहटमा छानविनका लागी उजुरी दिएका छन । जिल्ला मालपोत कार्यालय गौरका अधिकृत वकिल पालले गौर राइस मिलका जग्गालाई रजिष्टे«शन पास गर्नका लागी घुष वापतको रकम आफनो आफन्त राजेन्द्र पालको नाउँमा रहेको खातामा २०७५।११।९ र २०७६।१।२ मा ५५ लाख ९ हजार ७ सय रकम जम्मा भएको आरोप लगाउदै उजुरी दिएका हुन । नेपाल बैक लिमिटेड आर्दश नगर विरगजमा रहेको राजेन्द्र पालको खातामा सो मितिमा जम्मा भएको रकम कुन प्रयोजनको लागी कसले , कुन श्रोतबाट सो परिमाणको रकम जम्मा गरेको हो छानविनका लागी खाता रोक्का राखी पाउँ दिएको उजुरीमा उल्लेख गरेको छ ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments