Take a fresh look at your lifestyle.
npa 9 suchana

८१ जना कोरोनालाई पराजित गर्दै घर फर्के

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट, २९ जेठ ।
कोरोना भाईरसको लक्षण रौतहटमा बढदै गएको संगै बुधबार एकै पटक ८१ जना कोरोनालाई पराजित गर्दै घर फर्केका छ्न ।
गरुडा नगरपालिकाको बिर्ता बोर्डिङ स्कुलको आईसोलेसन बाट ६५ जना र गौर नर्सिङ ईन्स्टिच्यु बाट १६ जना गरी ८१ जना कोरोना भाईरस संक्रमण बाट जितेर घर फर्केका हुन ।
कोरोना भाईरसको संक्रमण बाट विजय भएकालाई गौर अस्पतालका डाक्टर कृष्णा साहले अबिर ,फुलेको गुच्छा दिएर स्वागत गरेका थिए । उनले घर गएपछि एक हप्ता सम्म आ आफ्नो घरमा क्वारेन्टाइनमा बसे जस्तै बस्ने सुझाव दिएका थिए ।
रौतहटको आईसलोसन बाट हाल सम्म १ सय २ जना कोरोनालाई पराजित गर्दै घरेलु जीवन यापनमा लागेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.