Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा थप १ सय ११ जना कोरोना सक्रमित

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३ असार ।
रौतहटमा बुधवार थप १ सय ११ जना कोरोना सक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय प्रदेश न २ ले दिएको जानकारी अनुसार क्वारेन्टाइन खुल्न नसको ६७ जना , परोहामा २० जना , देवाही गोनाहीमा १० , मौलापुरमा ३ जना ,बौधीमाईमा ११ जना , गरी १ सय ११ जना कोरोना सक्रमित रहेको समाजिक विकास मन्त्रालय प्रदेश न २ का सचिव डा राम प्रसाद घिमिरेले जनाएको छ

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.